free portfolio site templates

Jhimruk Innovative for Multiple Services

Software Development || Application || Memory Training || Youtube & Video Editing || Data Collection & Visualization and More.

Live Memory Workshop

कृपया तल दिएको बक्समा आफ्नो इमेल दर्ता गर्नुहोस र आगामी मेमरी वर्कशपमा सहभागी हुनुहोस ।  

तपाईले प्रयोग गर्ने Gmail ID प्रयोग गर्नुहोस। संक्षिप्त जानकारी लिन यहाँ क्लिक गर्नुहोस वा यस स्क्रिनको तल हेर्नुहोस।

Our Services
Software & App                        

Contact

Need to run your Business Smoothlly ? Need Software, we are here to solve Your Problem. Need Mobile application for your business or instituation contact us for best solution. Both Mobile and android app are build with us.

Memory Training

contact

All sites you create with the Mobirise web builder are mobile-friendly natively. No special actions required. For your commercial and non-profit projects.

Securities & Threats

Contact

- नेपालमा प्राय कम पढेलेखेका देखि लिएर पढेलेखेका केहि व्यक्ति‚ सेलिव्रेटी‚ व्यवसायीहरूका समेत डाटा चोरि हुने‚ सामाजिक संजाल ह्यक हुने‚ वैंङ्कबाट पैसा चोरी हुने लगाएतका विभिन्न विषयहरू धेरै सुनिन्छन । तपाई हामी पनि यस्ता त्रासहरूबाट बच्न आवश्यक छ । सोहि सम्वन्धी विभिन्न विधिहरू सिकि आफू सुरक्षित हुने विभिन्न विधिहरू सिक्नेछौ । साथै सामाजिक संजाल आदिको प्रयोगबाट पर्न सक्ने विभिन्न कानुनी कुराको बारेमा बुझ्ने छौ ।
o सामाजिक संजालबाट नठगिन
o आफ्ना वैङ्क खाता लगाएतका खाताहरू सुरक्षित राख्न
o आफ्ना नैतिकतालाई बचाई राख्न  

Data Collection & Aanlysis

Rs. 1000

- तपाईले अध्ययन गर्न लाग्नु भएको‚ प्रशिक्षण गर्न लाग्नु भएका विभिन्न विषय वस्तुसँग सम्वन्धित कुराहरूको डाटा संकलन गर्न र तिनीहरूको अध्ययन तथा विश्लेण गर्न । अति नै महत्वपुर्ण ज्ञान तपाईले सिक्नु हुनेछ ।
o सर्भेमा बनाउन तथा डाटा विश्लेषण गर्न
o सर्भेबाट आफ्ना कलाइन्टको विवरण राख्न 

Microsoft Excel

Rs. 1000

- तपाईले Microsoft Excel ले प्रदान गरेका विभन्न फिचरहरू सहि तरिकाले प्रयोग गर्न सक्नुहुनेछ । Excel लाई दैनिक जीवनमा कसरी सरल तरिकाले प्रयोग गर्ने भन्ने कुरा सिक्नु हुनेछ । समग्रमा कसरी Excel लाई प्रयोग गर्न सकिन्छ भन्ने कुरा तपाईले सिक्नु हुनेछ ।
o डकुमेन्टहरू सिर्जना तथा संसोधन
o डाटा संकलन
o डाटा आँकल तथा तुलना
o चार्टहरू निर्माण
o प्रस्ताव तथा प्रतिवेदन लेखनमा सजहता
o धेरै चिठिपत्र एकै पटक बनाउन
o लोकसेवा / शिक्षक सेवा लगाएतका प्रतिस्पर्धात्मक परीक्षाको लागी 

Goal Setting & Time mgmt

Rs. 1000

- समय सवै सँग दिनमा २४ घण्टा र वर्षमा ३६५/३६६ दिन हुन्छ तर सोहि समयलाई व्यवस्थापन गर्न नजान्दा जीवनमा धेरै असफलता व्यक्तिहरूले पाउने गरेका छन । तपाईले छोटो समयमा कसरी अधिकतम लाभ प्राप्त गर्न सकिन्छ भन्ने महत्वपुर्ण विधि सिक्नु हुनेछ ।
o Goal setting & Time Management विधि सिक्न । 

Microsoft Word

Rs. 1000

- तपाईले Microsoft Word ले प्रदान गरेका विभन्न फिचरहरू सहि तरिकाले प्रयोग गर्न सक्नुहुनेछ । आफ्ना लेख रचना‚ आफ्ना प्रतिवेदन आफै तयार पार्न सक्नुहुनेछ । समग्रमा कसरी Word लाई प्रयोग गर्न सकिन्छ भन्ने कुरा तपाईले सिक्नु हुनेछ ।
o डकुमेन्टहरू सिर्जना तथा संसोधन
o बायोडाटा निर्माण
o प्रस्ताव तथा प्रतिवेदन लेखनमा सहजता
o धेरै चिठिपत्र एकै पटक बनाउन
o लोकसेवा / शिक्षक सेवा लगाएतका प्रतिस्पर्धात्मक परीक्षाको लागी 

Data Visualization

Rs. 1000

All sites you create with the Mobirise web builder are mobile-friendly natively. No special actions required. For your commercial and non-profit projects.

Microsoft PowerPoint

Rs. 1000

-तपाईले Microsoft PowerPoint ले प्रदान गरेका विभिन्न फिचरहरू सहि तरिकाले प्रयोग गर्न सक्नुहुनेछ । PowerPoint लाई दैनिक जीवनमा कसरी सरल तरिकाले प्रयोग गर्ने भन्ने कुरा सिक्नु हुनेछ ।
o डकुमेन्टहरू सिर्जना तथा संसोधन
o उत्कृष्ट स्लाइड निर्माण
o स्लाइडको प्रयोग तथा पुन प्रयोग
o राम्रो डिजाइन तथा लेआउट
o शिक्षकहरूलाई समेत पढाउदा तयार गर्नु पर्ने सामाग्री वनाउन
o लोकसेवा / शिक्षक सेवा लगाएतका प्रतिस्पर्धात्मक परीक्षाको लागी 

Memory Training

Rs. 2500

- स्मरण सम्वन्धी विभिन्न विधिहरू सिक्नुहुनेछ । प्राथमिक तह देखि स्नाकोत्तरतह सम्म पनि मेमरी सम्वन्धी तपाईले कतै नपढ्का तथा नसिकेका कुराहरू सिक्नुहुनेछ । तपाईको स्मरण क्षमता वृद्धि भयो भने तपाईको दैनिक जिवनमा धेरै राम्रो प्रभाव पार्नेछ । तपाई स्वयम र तपाईसँग जोडिएका आफ्न्तहरूलाई हस्तान्तरण गर्न सक्नु हुनेछ । थप जानकारी दिएको लिङ्क बाट लिन सक्नुहुनेछ ।
o आफ्नो मेमरी पावर वढाउन
o मेमरी ट्रेनर भएर आम्दानी गर्न 

Video Editing

Rs. 2000

-भिडियो ईडिटिङ सम्वन्धी विभिन्न कुरा सिकेर भिडियोको माध्यमबाट तपाईमा भएका ज्ञान सिपलाई हस्तान्तरण गर्न योग्य हुनुहुने छ । जसबाट तपाई विभिन्न माध्यमबाट आम्दानीको स्रोत भिडियो इडिटिङलाई समेत बनाउनुहुनेछ ।
o आम्दानीको दोस्रो स्रोत वनाउन
o युट्युवलाई आम्दानीको स्रोत वनाउन
o व्यवसायी रूपमा व्यवसाय गर्न वा रोजगार प्राप्त गर्न 

Youtube Training

Rs. 1000

- नेपालमा पनि अहिले युटुवलाई आम्दानीको स्रोतको रुपमा धेरै व्यक्तिहरूले प्रयोग गर्दै आएका छन । युट्युवमा तपाईले आफुले जाने बुझेका विषयबस्तुलाई अन्य व्यक्तिलाई हस्तानतरण गरि तपाईको पेशा/व्यवसाय सँगै आम्दानी गर्न सक्नु हुनेछ त्यसको लागि चाहिने आधारभूत र महत्वपुर्ण ज्ञान सिप सिक्नुहुनेछ ।
o आम्दानी गर्न
o आफ्ना अनुभव तथा ज्ञान सिप अरूलाई सिकाउन
o आफ्ना नाम तथा प्रतिष्ठा अरूलाई चिनाउन
o सामाजिकरूपमा सम्वन्धहरू स्थापित गर्न 

Contacts

whatsapp us or email us

Choose Payment Method

Connect Ips
Connect IPS
Citizen Bank
Citizen Bank
Esewa
Esewa
Fone Pay
Fone Pay

Memory Live Workshop

तल दिएका कुनै एक माध्यममा दर्ता शुल्क तिर्नुहोस । मोबाइलमा Google Classroom Install गर्नुहोस । यस वर्कशप सम्वन्धी अझ बुझ्न यहाँ क्लिक गर्नुहोस वा तल दिएको नम्वरमा Whatsapp गर्नुहोस ।
Esewa || Khalti || IME Pay 9845830011
Rs. 1500

पेमेन्ट गरेको प्रमाण Whatsapp मा पठाउनुहोस ।

तपाईलाइ तपाईको इमेलमा Google Classroom मा जोडिने लिङ्क वा कोड  दिइनेछ । जोडिएको कर्फर्म गरिनेछ ।

Google Classroom मा उपलव्ध सामाग्री अध्ययन गर्न लगाइनेछ । हरेक हप्ताको शनिवार साझ ७-८ वजे लाइभ कक्षामा सहभागी हुन सक्नुहुनेछ ।

४-५ हप्ताको हरेक शनिवारको अन्तिम पश्चात पनि यहाँलाई लागेका समस्याहरू Whatsapp मार्फत वा Group समेत छलफल गर्न सक्नुहुनेछ । साथै आगामी वर्कशपमा समेत दर्ता हुन सक्नुहुनेछ ।

Our Clients

Anytime Printing

© Copyright 2025 Jhimruk Innovative Technology Center. All Rights Reserved.