free site templates

Live Workshop available

Claim your Class with in this Day to Get on Offered Prices

Subscribe to find out when we launch.

Memory Demo

I have given a sample demo to remember preamble of consituation of Nepal 2072 in the video. This is Sample Video Please watch until end. Other Video are available on Youtube. Free Videos are availe to watch but I requested you to know basic about memory techniques which are only availabe to paid user. If you paid you will be provided 40+ crucial videos and 600+ PDF file. To Purchase paid course contact us.

FAQ MEMORY WORKSHOP

 लिष्टहरू क्रमश सम्झन सक्नुहुने छ ।
 नेपालको संविधानमा भएका मौलिक हक कुन कति नम्वरमा छ भन्ने सहजै जान्नुहुनेछ ।
 फोन नम्वरहरू सहजै सम्झने विधि जान्नुहुनेछ ।
 क्रमश सम्झनु पर्ने कुराहरू क्रमश र तल माथीबाट सजिलै सम्झन सक्नुहुनेछ ।
 २०८० सालमा कुन महिनाको कति गते के बार पर्छ भन्ने जान्नुहुनेछ ।
 ५०० वर्षको अङ्ग्रेजी क्यालेनडरको कुन वर्षको कुन महिनाको कति गते के बार भन्ने जान्नुहुनेछ ।
 तिथी मिति‚ दिवशहरू सजिलै जान्न सक्नुहुनेछ ।
 विभिन्न वैज्ञानिक आविशकारहरू सजिलै जान्नु हुनेछ।
 शुत्रहरू जान्ने विधि जान्नु हुनेछ ।
 अङग्रेजी‚ कोरियन तथा जापानिज भाषाका शव्दको अर्थ सजिलै जान्नु हुनेछ ।
 ८ हजार भन्दा माथिका हिमालका उचाईहरू नहेरी केहि समयमा भन्न सक्नुहुनेछ ।
 नेपालका ७७ वटा जिल्लाहरू प्रदेश अनुसार सजिलै जान्नुहुनेछ ।
 प्याराग्राफ सम्झने तरिका जान्नु हुनेछ ।
 तपाईले पढ्ने कुन कितावको कति नम्वर पेजमा कुन पाठ छ भन्ने कुरा जान्नु हुनेछ ।
 मेमरी सम्वन्धी आवश्यक पुरक ज्ञान र नियमहरू जान्नुहुनेछ ।
 हरेक कुरालाई चित्र वनाउन सक्ने कुराको ज्ञान थाहा पाउनु हुनेछ ।
 अफ्ठ्यारा नाम‚ मानिसको नाम‚ नया व्यक्तिलाई कसरी सधै भरी स्मरण गर्ने भन्ने कुरा जान्नुहुनेछ ।
 समय व्यवस्थापन तथा लक्ष्य निर्धाण गर्ने तरिका बारे जानकार हुनुहुनेछ ।
 एक तालिम कर्ता‚ प्यासिव इन्कम गर्न सक्ने हुनुहुनेछ ।
 ५२ वटा पत्ति तासको क्रम जान्न सक्नुहुनेछ ।
 कुनै पनि प्रवचन वा पव्लिक स्पिकिङमा सिलसिले बार वोल्न र प्रस्तुत गर्ने विधि जान्नुहुनेछ
 स्मरण सम्वन्धी अन्य कुराहरू ................................................ 

आफ्नो स्मरणको क्षमता सुधार गर्न चाहाने विद्यार्थी‚अभिभावक‚ शिक्षक‚व्यापारी सवैलाई

तपाईको सम्मरण क्षमताको पुर्व मुल्याङकन गर्न https://bit.ly/memoryT मा जान सक्नु हुनेछ

तपाईले ८०+ भिडियो प्राप्त गर्न सक्नु हुनेछ । डेमो भिडियोहरू Idea sansar Youtube च्यानलमा छन । मेमरी सम्वन्धी सामान्य तथा साधरण भिडियो अनिवार्य छन जुन ४०+ र ६००+ पेजको पिडिएफ फाइल प्राप्त गर्नु हुनेछ ।

एकपटक खरिद गरिसकेपछि सधै भरिको लागि उपलव्ध हुनेछन ।

Recorded Workhop

Rs. 1500

Life Time access

  • Video Available
  • PDF File Available
  • 1 Month Support Available
  • No WhatsApp Discussion Group
Live Workshop

Rs. 3000

Life Time Access

  • Video Available
  • PDF File Available
  •  12 Months Support Available
  • WhatsApp Discussion Group

What Our Readers say ?

सरद पाठक
सरद कुमार खड्का
पाठक

 लेख्नुहुन्छ - यो अति नै उत्कृष्ट पुस्तक छ आफ्नो स्मरणीय स्मृतिमा अतुलनीय रुपमा बिकास गर्न र आफ्नो मस्तिष्कको सही सदुपयोग गर्न चाहानेहरु जोकोहिले यसको अध्ययन गर्नु पर्दछ । मलाई लाग्छ यो उत्तम पुस्तक बनेको छ पुस्तकमा उल्लेख गरेका कुराहरूलाई राम्रो सङ व्यवहारमा लागु गर्ने हो भने मात्र पनि धेरै फाइदा लिन सकिन्छ । मैले साच्चै भन्ने हो भने जती यसबाट फाइदा उठाउनुपर्ने हो त्यती उठाउन सकेको छैन । तर मलाई data हरु याद गर्न point हरु याद गर्न आफुले गर्नुपर्ने कामहरु सम्झिन भने धेरै सहयोग गरेको छ ।

पंकज
पंकज चुनार
पाठक

पंकज चुनार लेख्नुहुन्छ - मलाई तिथि मिति याद गर्न सहज भयो । अझै नया विधिहरू ल्याउदै गर्नुहोस । पुस्तकमा भएका विधिहरूले राम्रै काम गरिरहेको छ ।

Mobirise
पृथ्वी वि.के
पाठक

पृथ्वी वि.के लेख्नुहुन्छ - कुनै पनि कुरा हरुलाइ सजिलै सङ्ग याद गर्न सकिने नम्बरिङ्ग कुराहरु जस्तो विभिन्न तिथिमितीहरु याद गर्ने तरिका,देखि लिएर धेरै कुरा हरु सिक्न पाएको छु।साथै पढ्न मन लगाउने motivational कुराहरु समेत सिक्न पाएको छु । सुझाव - सबै राम्रो छ । अबको आउने नयाँ भाग(दोस्रो संस्करण)अझै थप नयाँ तवरले होस पहिलेको भन्दा अझ सरल छिटो तरिकाले सबैले बुझ्न सकिने किसिमको होस ।

© Copyright 2025 Jhimruk Innovative Technology Center. All Rights Reserved.